ज्ञानेन्द्र शाहलाई माथ, प्रेसमाथि आक्रमण
janaaastha.com
सञ्चारगृह र सञ्चारकर्मीमाथि सरकारी हस्तक्षेप बढ्दै गएकोमा सरोकारवालाहरूले आपत्ति जनाएका छन्। आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रातारात गरिएको गिरफ्तार, निजको निवासमा पटक पटक तथा जनआस्था कार्यालयमा गरिएको खानतलासी र सञ्चार उपकरण नियन्त्रणमा लिइएको घटनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनीहरूको माग छ।
Read full story at source (janaaastha.com)