रोल्पा पहिरोपीडितलाई राहत र आवास पुनर्निर्माणमा सहयोग गर्ने सरकारको घोषणा
ekantipur.com · Fri Aug 14 16:39:40 GMT 2026

रोल्पा पहिरोपीडितलाई राहत र आवास पुनर्निर्माणमा सहयोग गर्ने सरकारको घोषणा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम रोल्पा पहिरोमा मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने जनाएको हो ।
Read full story at source (ekantipur.com)