एसियाड पौडी टोलीको तयारी भारतमा
ratopati.com · Fri Aug 14 17:31:14 GMT 2026
काठमाडौँ । नेपाली पौडी टोलीले आसन्न २०औँ एसियाली खेलकुदको तयारी भारतको बैङ्गलरुमा गर्ने भएको छ ।
एक महिने प्रशिक्षणका लागि पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भोलि शनिबार भारत प्रस्थान गर्नेछ । खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन् । प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन् ।
Read full story at source (ratopati.com)