राति सडकमै सुतेर लघुवित्त पीडितको धर्ना
baahrakhari.com · Fri Aug 14 17:41:53 GMT 2026

काठमाडौं । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि लघुवित्त तथा सहकारी पीडितहरू सडकमा सुतेर धर्ना दिएका छन्।
आफ्ना माग पूरा नभएसम्म र सरकारको तर्फबाट वार्ताका लागि कोही नआएसम्म आन्दोलनस्थलबाट नहट्ने अडान लिँदै उनीहरूले आयोगको गेट अगाडि सडकमै सुतेका हुन् ।
Read full story at source (baahrakhari.com)