चिनियाँ मदिरा बरामद
deshsanchar.com · Fri Aug 14 15:44:33 GMT 2026

हुम्ला – नाम्खा गाउँपालिका– ६ को लाप्चा क्षेत्रबाट भित्रिएको साढे एघार हजारभन्दा बढी बोतल अबैध चिनियाँ मदिरा सुरक्षाकर्मीको संयुक्त टोलीले बरामद गरेको छ।
Read full story at source (deshsanchar.com)