कसरी हुँदैछ गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक ?
bishowkhabar.com · Tue Jun 09 06:34:35 GMT 2026

काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङविरुद्ध गठित सम्पत्ति छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभए पनि त्यसका केही विवरण बाहिरिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।
विवादपछि पदबाट राजीनामा दिन बाध्य भएका गुरुङमाथि बनेको प्रतिवेदनले केही आर्थिक अनियमितताका शंकास्पद पक्ष औँल्याए पनि अन्ततः जिम्मेवारी व्यक्तिभन्दा ‘प्रणालीगत कमजोरी’ मा केन्द्रित गरेको भन्दै आलोचना भइरहेको छ ।
Read full story at source (bishowkhabar.com)