युद्ध वर्षौंसम्म चलिरहे पनि इरानले मिसाइल हानिरहनेछ: आईआरजीसी
barnanmedia.com · Fri Aug 14 21:25:00 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का शीर्ष कमान्डररका एक वरिष्ठ सल्लाहकारले अमेरिकी सेना पहिले सोचेजस्तो बलियो नदेखिएको दाबी गरेका छन्।
उनले भनेका छन्, 'द्वन्द्व वर्षौंसम्म चलिरह्यो भने पनि इरानले शत्रुविरुद्ध मिसाइल प्रहार गरिरहनेछ।'
Read full story at source (barnanmedia.com)