गुल्मीमा मकैको डाँठबाट खुदो उत्पादनको परीक्षण
ratopati.com · Fri Aug 14 23:41:13 GMT 2026

गुल्मी । उखुको रसबाट गुड र खुदोका साथै हरियो डाँठबाट गुड र खुदो उत्पादनको सफल परीक्षण गरिएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले आज पहिलोपटक मकैको डाँठबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको हो ।
रेसुङ्गा–३ स्थित भाँडागाउँमा इन्टरनेसनल एसोसिएसन अफ एग्रीकल्चरल स्टुडेन्ट्स (आइएएएस)को सहजीकरणमा स्थानीय जातको मकै र सिपी मकैको डाँठ प्रयोग गरी रस निकालेर गुड तथा खुदो उत्पादनको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।
Read full story at source (ratopati.com)