‘विद्यमान कानुनबाटै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
barnanmedia.com · Fri Aug 14 23:36:42 GMT 2026

ऊर्जा क्षेत्रका सरोकारवालाहरूले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि थप विद्युत व्यापार अपरिहार्य रहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको फ्राइडे फोरममा बोल्दै वर्तमान अवस्थामा विद्युत खेर जाने अवस्थाको अन्त्य र भविष्यमा विद्युत उत्पादनका लगानी गरिसकेको अर्बौ संरक्षणको लागि पनि विद्युत व्यापारमा निजी क्षेत्रको अपरिहार्यता रहेको बताएका हुन्।
Read full story at source (barnanmedia.com)