आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्
khabarhub.com · Fri Aug 14 23:51:29 GMT 2026

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६ अगष्ट १५ तारिख। साउन शुक्ल पक्षको तृतीया तिथि ।
आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।
Read full story at source (khabarhub.com)