होर्मुज जलडमरूबारे अमेरिका र इरानको आ–आफ्नै दाबी
nepalsamaya.com · Sat Aug 15 00:23:00 GMT 2026

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले होर्मुज जलडमरूमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेलगत्तै इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले कडा प्रतिवाद गरेका छन्।
अराघ्चीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई ‘नक्कली गुप्तचर सूचनाका’ आधारमा होर्मुज जलडमरूमध्यबारे ‘गलत आकलन’ नगर्न चेतावनी दिएका हुन्।
Read full story at source (nepalsamaya.com)