आज यी स्थानमा भारी वर्षाको सम्भावना
setopati.com · Sat Aug 15 00:35:42 GMT 2026

हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read full story at source (setopati.com)