बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च
nepalnews.com · Sat Aug 15 00:43:02 GMT 2026

मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ ।
कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुवाती आर्थिक वर्ष (आव) २०७३–०७४ देखि आव २०८२–०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ ।
Read full story at source (nepalnews.com)