शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
nepalviews.com · Sat Aug 15 01:03:04 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा तोकिएको छ ।
Read full story at source (nepalviews.com)