गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान
lokaantar.com

गण्डकी प्रज्ञा–प्रतिष्ठानले ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान शुरूआत गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजित एक कार्यक्रमबीच शुक्रबार अभियानको शुरूआत गरेका हुन् ।
नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रज्ञा–प्रतिष्ठानलेअभियान शुरू गरेको हो ।
Read full story at source (lokaantar.com)