दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
nepalnews.com · Sat Aug 15 01:46:46 GMT 2026

महोत्तरी। मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्।
मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व आज १३ औँ दिन समापन गर्न लागेका हुन्। साउन कृष्ण पञ्चमीका दिन सुरु गरिने यो पर्व साउन शुक्ल त्रितीया तिथिका दिन समापन गर्ने मैथिल परम्परा छ।
Read full story at source (nepalnews.com)