चन्द्रपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा
ratopati.com · Sat Aug 15 01:52:53 GMT 2026

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सर्वसुलभ तथा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ‘तिलगंगा सामुदायिक आँखा केन्द्र, चन्द्रपुर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
चन्द्रपुर नगरपालिका र काठमाडौँस्थित नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबिच नगरभित्रै आँखा उपचार सेवा विस्तार गर्ने उद्देश्यले आगामी २० वर्षका लागि केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी शुक्रवार सम्झौता भएपछि केन्द्र सञ्चालनमा आएको हो।
Read full story at source (ratopati.com)