धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन हुँदै
newsofnepal.com · Sat Aug 15 02:04:43 GMT 2026

काभ्रे ।
डेढ महिनादेखि स्थगित रहेको धुलिखेल अस्पतालको स्वास्थ्य बीमा सेवा आगामी भदौ १ गतेदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालले हालका लागि बहिरङ्ग (ओपीडी) सेवामा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने जनाएको छ ।
Read full story at source (newsofnepal.com)