इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प
setopati.com · Sat Aug 15 02:25:00 GMT 2026

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
Read full story at source (setopati.com)