कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण
lokaantar.com

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गरिएको छ । करिब ३० वर्षअघि इलामसहित पूर्वी क्षेत्रमा प्रयोग गरिएको यो प्रविधिलाई आधुनिक रूपमा उपयोग गर्दै कुहिरोबाट पानी सङ्कलन गरिएको हो ।
समुद्र सतहबाट करिब दुई हजार ३३० मिटरको उचाइमा रहेको मेले गुम्बा टोलमा भू-उपग्रह अध्ययनमार्फत निरन्तर कुहिरो लागिरहने स्थान पहिचान गरिएको थियो ।
Read full story at source (lokaantar.com)