बनबासा पुलबाट महाकालीमा हाम फालेका युवकको खोजतलास बिहानदेखि पुनः सुरु
ekantipur.com · Sat Aug 15 02:48:56 GMT 2026

बनबासा पुलबाट महाकालीमा हाम फालेका युवकको खोजतलास बिहानदेखि पुनः सुरु
दार्चुलाको लेकम गाउँपालिका-६ सिरोडा घर भई भारतमा काम गर्दै आएका २७ वर्षीय सुनिल खत्रीले शुक्रबार दिउँसो बनबासा पुलबाट महाकाली नदीमा हाम फालेका थिए ।
Read full story at source (ekantipur.com)