फेरिँदै छ सम्बन्ध विच्छेदको उद्देश्य र कारण
nepalnews.com · Sat Aug 15 02:50:45 GMT 2026

म्याग्दी। म्याग्दीमा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन्ट भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो।
जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ५९१ मुद्दामध्ये ३४५ अर्थात् ५८ प्रतिशत सम्बन्ध विच्छेदका छन् । जिल्ला अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये २८५ वटा फैसला भएका छन् भने ६० वटा मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् ।
Read full story at source (nepalnews.com)