महाभारत ज्ञानमाला : एकलव्यको धनुर्विद्या- न्युरो साइन्सले मान्यो संसारकै सबैभन्दा शक्तिशाली [भिडियो]
lokaantar.com
के तपाईँलाई थाहा छ ? आजभन्दा हजारौँ वर्षपहिले महाभारतका पात्र एकलव्यले जुन विधिबाट धनुर्विद्या सिकेका थिए, आज आधुनिक विज्ञान र न्यूरोसाइन्सले त्यसैलाई संसारको सबैभन्दा शक्तिशाली लर्निङ टेक्निक अर्थात् सिकाइ विधि मान्दछ । आखिर के थियो एकलव्यको त्यो गुप्त वैज्ञानिक विधि ? कुनै जादू होला कि आत्मिक शक्ति ?
उनले आफूलाई गुरु द्रोणाचार्यले धनुर्विद्या सिकाउन अस्वीकार गरेपछि उनकै माटोको मूर्तिलाई साक्षी राखेर आफू संसारकै सर्वश्रेष्ठ धनुर्धारी बन्न सफल भएका थिए भने गुरुले दक्षिणा मागेरे भन्दैमा आफ्नो बूढी औँला नै काटेर दिन सक्ने महान् त्यागीको उदाहरणसमेत पेश गरेका थिए ।
Read full story at source (lokaantar.com)