कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश हुने
barnanmedia.com · Sat Aug 15 03:04:36 GMT 2026

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार पनि जारी रहनेछ । दोस्रो दिन विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पेस हुँदै छन् ।
शनिबार बिहान ९ बजेपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पूर्वउपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन पेस हुनेछ ।
Read full story at source (barnanmedia.com)