लागु औषधसहित एक युवक पक्राउ
ratopati.com · Sat Aug 15 03:18:42 GMT 2026

जनकपुरधाम । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही गाउँपालिका–५ स्थित डिप बोरिंग भित्र बसिरहेको अवस्थामा करिब ६५ ग्राम खैरो हिरोइनका साथै लागु औषध नापतौल गर्ने डिजिटल तराजुका साथ शुक्रबार पक्राउ गरिएको हो ।
Read full story at source (ratopati.com)