इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु
nepalnews.com · Sat Aug 15 03:17:30 GMT 2026
जकार्ता । इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित फ्लोरेस क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले जनाएको छ।
स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि गएको भूकम्पको केन्द्र १५ किलोमिटर गहिराइमा रहेको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ।
Read full story at source (nepalnews.com)