लोकतन्त्र क्रमशः कसरी लड्खडाउँछ
janaaastha.com

लोकतन्त्र बन्दुकको आवाजले मात्रै मर्दैन, नियुक्तिको एउटा हस्ताक्षरबाट मर्न सक्छ । जस्तोः न्यायाधीश नियुक्ति, विश्वविद्यालयको भिसी, सांस्कृतिक संस्थानको उपकुलपति, वाणिज्य प्रतिष्ठानको प्रमुख वा कुनै स्वास्थ्य प्रतिष्ठानको डीन नियुक्तिले कार्यप्रणालीमा पार्ने असर ।
Read full story at source (janaaastha.com)