धवलशमशेरलाई बधाई दिँदै प्रवक्ता श्रेष्ठले भने : राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न सक्नुहोस्
nagariknews.nagariknetwork.com · Sat Aug 15 02:52:50 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नयाँ दल दर्ता गरी राजनीतिक भविष्यको बाटो तय गरेका डा. धवलशमशेर राणालाई बधाई दिएका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै राणालाई शुभकामना दिएका हुन्। उनले राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न चुनौती समेत दिएका छन्। उनले यो विषयलाई चुनौतीका रूपमा नभई शुभकामनाका रूपमा लिन आग्रह पनि गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)