काठमाडौंका ५ स्थानबाट ग्यास बिक्री गरिँदै
nepalviews.com · Sat Aug 15 03:25:13 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौंका पाँच स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गर्न लागिएको हो ।