राजश्व सङ्कलनमा सशस्त्रको योगदान : वर्षभरिमा एक अर्ब ७५ करोडको चोरीपैठारी सामान नियन्त्रणमा
bishowkhabar.com · Sat Aug 15 03:22:43 GMT 2026

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले एक अर्ब ७५ करोड रुपैयाँ भन्दा बढीको चोरीपैठारी तथा निकासी लगायतका सामान बरामद गरेको छ ।
गत आर्थिक वर्ष २०८२/०८३ मा देशभरबाट एक अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । ती सामानहरू भन्सार तथा राजश्व कार्यालय एवम् सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)