फिलिपिन्समा शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गर्यो दुःख व्यक्त
baahrakhari.com · Tue Jun 09 07:14:42 GMT 2026

काठमाडौं । नेपाल सरकारले दक्षिणी फिलिपिन्समा सोमबार गएको शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
मंगलबार (जेठ २६) परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गदै शोकसन्तप्त परिवारप्रति समवेदना र फिलिपिन्स सरकार तथा जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।
Read full story at source (baahrakhari.com)