पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार
setopati.com · Sat Aug 15 03:27:34 GMT 2026

मकवानपुरमा पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार भएको छ।
हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा गाडी पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका हुन्।
Read full story at source (setopati.com)