रेखाको ‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम र बाध्यताको कथा
ratopati.com · Sat Aug 15 03:45:49 GMT 2026

काठमाडौँ । ८ वर्षपछि निर्देशनमा फर्किएकी रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । टिजरले प्रेम, विवाह, बाध्यता र धोकाको कथा प्रस्तुत गरेको छ ।
कवितात्मक लयबाट सुरु हुने टिजरमा संवाद छ, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ ।’ यसले बाध्यता र विवशताको पनि संकेत गर्छ, जुन कुरा टिजरमा देखिने महिला पात्रहरू र मुख्य पुरुष पात्रको दृश्य, संवाद र अभिनयले पनि प्रस्ट पार्छ ।
Read full story at source (ratopati.com)