खगेन्द्र सुनारको अभिव्यक्तिप्रति प्रश्न, प्रहरीसँगको सम्बन्धबारे चर्चा
barnanmedia.com · Sat Aug 15 03:44:02 GMT 2026

दलित अधिकारको मुद्दामा सक्रिय खगेन्द्र सुनारका पछिल्ला अभिव्यक्ति र गतिविधिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठ्न थालेका छन्। विशेषगरी प्रहरीसम्बन्धी उनका अभिव्यक्तिले प्रहरी संगठनको भूमिकामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको भन्दै आलोचना भइरहेको छ।
सुनारले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिलाई लिएर समर्थक र आलोचकबीच फरक–फरक धारणा देखिएका छन्। आलोचकहरूले जिम्मेवार व्यक्तिबाट आउने अभिव्यक्ति तथ्यमा आधारित र संयमित हुनुपर्ने बताएका छन् भने समर्थकहरूले आफ्ना अधिकार र असन्तुष्टि व्यक्त गर्न पाउने बताएका छन्।
Read full story at source (barnanmedia.com)