काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा
nepalsamaya.com · Sat Aug 15 03:49:00 GMT 2026

काठमाडौं- काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०७ सवारी चालकलाई २४ घण्टामा कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन ३० गते बिहान ६ बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो।
Read full story at source (nepalsamaya.com)