नेपाल टेलिकमको खुद नाफामा ४७ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी ४९.२५ रुपैयाँ पुग्यो
techpana.com · Sat Aug 15 03:57:13 GMT 2026
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिसम्मको अप्रमाणित वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा खुद मुनाफा आठ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ रहेको छ । यसबिचमा दुई अर्ब ८५ करोड ७९ लाख अर्थात् ४७.५८ प्रतिशतले खुद मुनाफा बढेको हो।
Read full story at source (techpana.com)