कर्णाली प्रदेशसभाः ९ करोड ७७ लाख खर्च, सार्वजनिक महत्वका कानुन दुई मात्र
ekantipur.com · Sat Aug 15 04:13:10 GMT 2026

कर्णाली प्रदेशसभाः ९ करोड ७७ लाख खर्च, सार्वजनिक महत्वका कानुन दुई मात्र
कर्णाली प्रदेशसभाबाट गत आर्थिक वर्षमा विनियोजन विधेयक–२०८२ र आर्थिक विधेयक–२०८२ पारित भए । जुन कर्णाली प्रदेशको बजेटसँग मात्र सम्बन्धित छन् ।
Read full story at source (ekantipur.com)