अपाङ्ग बालअस्पतालको करेसाबारी : उपचारसँगै आत्मनिर्भरता र पुनस्र्थापनाको नमुना
newsofnepal.com · Sat Aug 15 04:13:57 GMT 2026

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा–११ जनागालस्थित अपाङ्ग बालअस्पताल तथा पुनःस्थापना केन्द्रले बालबालिकाको उपचारसँगै वातावरण संरक्षण, पोषण र आत्मनिर्भरतालाई जोड्ने उदाहरणीय अभ्यास अघि बढाएको छ ।
विशेष गरी जन्मजात क्लब फुट (बाङ्गो खुट्टा) लगायतका शारीरिक अपाङ्गता भएका बालबालिकाको उपचार, शल्यक्रिया, पुनःस्थापना र पुनःसक्रिय जीवनका लागि सेवा दिँदै आएको अस्पतालले अहिले आफ्नै परिसरमा सञ्चालन गरेको जैविक करेसाबारीबाट समेत चर्चा बटुलेको छ ।
Read full story at source (newsofnepal.com)