आकस्मिक भेटबाट सुरु भएको रोनाल्डोको प्रेमकथा, वियोगदेखि विवाहसम्म
deshsanchar.com · Sat Aug 15 01:25:58 GMT 2026
विश्व खेलकुदका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोको मैदानभित्रको जादु र कीर्तिमानका ठेलीहरु जति लोभलाग्दो छ, उनको व्यक्तिगत जीवनको प्रेम कहानी पनि उत्तिकै रोचक र आकर्षक छन्। रोनाल्डोले आफ्नो प्रेम सम्बन्धका बारेमा अक्सर कम जानकारी दिने गर्छन् तर उनीहरुको सम्बन्धको चर्चा भने संधै ‘हट केक’ बनिरहन्छ।
Read full story at source (deshsanchar.com)