दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
deshsanchar.com · Sat Aug 15 02:09:59 GMT 2026

महोत्तरी- मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् । मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व आज १३ औँ दिन समापन गर्न लागेका हुन् ।
Read full story at source (deshsanchar.com)