रंगमञ्चमा युवा नेतृत्व
nepalnews.com · Sat Aug 15 04:15:09 GMT 2026

के निरन्तर बर्सिरहने झरीमा काठमाडौँको सार्वजनिक जीवन सुस्ताउँछ? वर्तमान रंगमञ्चको माहोल हेर्दा झरीमा यो सहर थप चलायमान बनेको महसुस हुन्छ।
काठमाडौँका नाटकघरहरूमा एकपछि अर्काे नाटक मञ्चन भइरहेका छन्। दर्शकको बाक्लो उपस्थितिले बर्खा यामलाई नाटक याम बनाइदिएको छ। पछिल्लो समय मञ्चन भएका धेरै नाटक नयाँ पुस्ताको नेतृत्व र सहभागितामा निर्माण अनि मञ्चन हुनु यो माहोलको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।
Read full story at source (nepalnews.com)