काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री हुँदै : नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
clickmandu.com · Sat Aug 15 04:15:47 GMT 2026

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले काठमाडौं जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति र वितरणलाई थप सहज बनाउन आज विशेष व्यवस्था गरेको छ।
निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा काठमाडौंको विभिन्न पाँचवटा स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गर्दैछ ।
Read full story at source (clickmandu.com)