अमेरिकाले खारेज गर्यो नेपालीलाई टीपीएस सुविधा, साढे ७ हजार नेपाली जोखिममा
kathmandupati.com · Sat Aug 15 04:25:19 GMT 2026

काठमाण्डु – अमेरिकाले विभिन्न देशका नागरिकलाई दिंदै आएको ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ अर्थात् अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ ।
अमेरिकी गृह सुरक्षा विभागले विभिन्न देशका नागरिकसँगै नेपाली नागरिकको पनि टीपीएस खारेज गरेको छ ।
Read full story at source (kathmandupati.com)