काठमाडौंका यी ५ स्थानबाट ग्यास बिक्री गर्दै आयल निगम
ukeraa.com

काठमाडौं : नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा एलपी ग्यास अभाव झेलिरहेका उपभोक्ताका लागि आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ५ वटा तोकिएका स्थानबाट ग्यास बिक्री वितरण भइरहेको छ।
ग्यास आयात र बिक्री नियमित भइरहेकाले निगमले अति आवश्यक परेका उपभोक्तालाई मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिई तोकिएको बिक्री केन्द्रमा जान आग्रह गरेको छ।
Read full story at source (ukeraa.com)