इरान–अमेरिका युद्ध सन् २०२९ सम्म लम्बिन सक्ने
bishowkhabar.com · Sat Aug 15 04:32:01 GMT 2026

तेहरान– इरान र अमेरिका तथा इजरायलबीच जारी युद्ध पाँचौँ महिनामा प्रवेश गरेको छ ।
इरानका इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का वरिष्ठ जनरल मोहम्मद रजा नक्दीले युद्ध सन् २०२९ को जनवरीसम्म लम्बिन सक्ने बताएका छन् ।
Read full story at source (bishowkhabar.com)