इरानको हारपछि हर्मुज अमेरिकाको हुनेछ : ट्रम्प
nagariknews.nagariknetwork.com · Sat Aug 15 04:27:18 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित गरेपछि हर्मुजको जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताएका छन्।
उनले शुक्रबार न्यूयोर्कमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन्। उनी न्यूयोर्कमा रिपब्लिकन पार्टीको र्यालीलाई सम्बोधन गर्दै थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)