नेपाल–भारत सीमा क्षेत्रमा दोहोरो भोगचलनको नक्सांकन तीन वर्षभित्र सक्ने सहमति
ekantipur.com · Sat Aug 15 04:38:56 GMT 2026

नेपाल–भारत सीमा क्षेत्रमा दोहोरो भोगचलनको नक्सांकन तीन वर्षभित्र सक्ने सहमति
भारतको लखनउमा सम्पन्न १३औँ सर्वेक्षण अधिकारी समितिको (एसओसी) बैठकले सीमावर्ती क्षेत्रमा भएको जमिनको भोगचलनको वास्तविक अवस्था यकिन गर्न मानवरहित हवाई उपकरण (यूएभी) प्रयोग गर्ने निर्णय गरेको हो।
Read full story at source (ekantipur.com)