मौसमविद् भन्छन्, ‘सुपर एल निनो’ सन् १९५० यताकै शक्तिशाली बन्दै
kendrabindu.com · Sat Aug 15 04:41:20 GMT 2026

काठमाडौं । वैज्ञानिकहरूले अहिले विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै शक्तिशाली बन्ने करिब ७० प्रतिशत सम्भावना रहेको बताएका छन्। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले नयाँ अपडेट सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
एल निनो निकै तीव्र गतिमा शक्तिशाली बन्दै जानु, कम्प्युटर मोडलहरूले शरद ऋतुको अन्त्य तथा हिउँदको सुरुआततिर यसको तीव्रता उच्चतम अवस्थामा पुग्ने देखाउनुका साथै पहिले अनुमान गरिएभन्दा बढी शक्तिशाली हुने संकेतले पूर्वानुमानमा यस्तो परिवर्तन आएको एनओएएले जनाएको छ ।
Read full story at source (kendrabindu.com)