‘सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति हो’ : मुख्यसचिव कार्की
nepallive.com · Sat Aug 15 04:40:40 GMT 2026

काठमाडौँ – मुख्यसचिव गोविन्दबहादुर कार्कीले नेपाललाई सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति रहेको स्पष्ट पारेका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (nepallive.com)