विराटनगरको मुख्य प्रयोजकमा एक्सट्रिम
baahrakhari.com · Sat Aug 15 04:42:04 GMT 2026
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज विराटनगर किंग्ससँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ ।
यो सम्झौतापछि विराटनगरले टोलीको जर्सीलगायत विभिन्न प्रमुख स्थानमा एक्सट्रिमको लोगो प्रयोग गर्नेछ ।
Read full story at source (baahrakhari.com)